+
+
Shares

बारा–पर्सा हावाहुरी अपडेट :

उद्धार जारी, रगत र बेड अभावले उपचारमा कठिनाइ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते ७:२६

१८ चैत, काठमाडौं ।आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् ।

घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

तराईका धेरै जिल्लाहरु हावाहुरीको चपेटामा परे पनि अन्य जिल्लाबाट भने क्षतिको खबर प्राप्त भएको छैन ।

यो पनि पढ्नुहोस्

बारा-पर्सामा भिषण हावाहुरीः २५ जनाको मृत्यु, ४०० बढी घाइते

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?