Comments Add Comment

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट

१८ चैत, काठमाडौं । इन्डियन पि्रमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछानले लगातार आफ्नो प्रभाव देखाएका छन् ।

किंग्स इलाभेन पञ्जाबविरुद्ध खेलका उनले आफ्नो पहिलो ओभरमा नै विकेट लिएका हुन् । चौथो ओभरमा आएका उनलाई तेस्रो बलमा साम करनले छक्का हानेका हानेका थिए । लगतै आर्को बलमा सन्दीपले विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment