Comments Add Comment

अनितालाई पर्दा हटाउन हसनको आग्रह(भिडियो)

anita-aacharya
चलचित्र ‘अलबिदा’को ‘पर्दा हटाउ’ बोलको गीत सार्वजनिक गरिएको छ । सन्तोष लामाको स्वरमा समावेश यो गीतमा ताराप्रकाश लिम्बुको संगीत, गणेश शाहको शब्द छ ।

लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल, हसन खान र अनिता आचार्यको मुख्य भूमिका छ । चलचित्रले मुस्लिम र हिन्दु धर्म मान्ने यूवा-यूवतीको प्रेमलाई देखाएको छ ।

चलचित्रमा नायक आर्यन सिग्देल एक्सन अवतारमा देखिएका छन् । पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रले दर्शकलाई फरक स्वाद दिने निर्माता समेत रहेका हसन खानको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment