Comments Add Comment

सुन सय रुपैयाँ सस्तियो, चाँदी स्थिर

Gold१२ फागुन, काठमाडौं । मंगलबार स्थानिय बजारमा सुनको भाउ तोलामा सय सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ५१ हजार ७ सय रुपैयाँ तोकेको छ । सोमबार छापावाल सुन तोलाको ५१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

मंगलबार तेजाबी सुनको भाउ पनि तोलामा दुई सय रुपैयाँ घटेर ५१ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउ भने मंगलबार स्थिर रहेको छ । मंगलबार बजारमा चाँदी तोलाको ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment