Comments Add Comment

अमेरिकी डलरको भाउ फेरि सय रुपैयाँ नाघ्यो

dollar१२ फागुन काठमाडौं । नेपाली बजारमा अमेरिकी डरको भाउ फेरि सय रुपैयाँ नाघेको छ । तीनदिन लगातार सय रुपैयाँ तल रहेको डलरको भाउ मंगलबार सय रुपैयाँ नाघेको छ ।

मंगलबार एक अमेरिकी डलर ९९ रुपैयाँ ४२ पैसामा किनेर १ सय रुपैयाँ २ पैसामा बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ । शनिबार, आइतबार र सोमबार राष्ट्र बैंकले एक डर ९९ रुपैयाँ २६ पैसामा किनेर ९९ रुपैयाँ ८६ पैसामा बिक्री गरेको थियो ।

बिहीबार र शुक्रबार भने राष्ट्र बैंकले प्रतिडलर ९९ रुपैयाँ ४५ पैसामा किनेर १ सय रुपैयाँ ५ पैसामा बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment