सिमा बस्नेत र संगिता मगरलाई एसिड आक्रमण गरी घाइते बनाउनेलाई कारवाहीको माग गर्दै शुक्रबार बसन्तपुरमा प्रदर्शनमा उत्रिएकाहरु । तस्वीर : अनलाइनखबर