Comments Add Comment

महिला सहयात्राको ३ लाख ३० हजार कित्ता सेयर अाउँदै

३२ जेठ, काठमाडौं । महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाले अागामी असार ८ गतेदेखि सर्वसाधारणका लागि सेयर निस्माकाशन गर्ने भएको छ ।
मकवानपुरको चित्लाङमा केन्द्रीय कार्यालय रहेको यो लघुवित्त कम्पनीले सय रुपैयाँ अंकित दरका ३ लाख ३० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।
 न्युनतम ५० र अधिकतम २००० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।  सेयर जारी गरेपश्चात कम्पनीको पुँजी ११ करोड रुपैयाँ पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment