Comments Add Comment

प्रकृति सहकारीको भूकम्प पिडीतलाई सहयोग

१ असार काठमाडौं । प्रकृति बचत तथा ऋण सहकारी संस्थाले भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार एक सय एघार रुपैया सहयोग रकम गरेको छ ।

parkirtiप्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्थाका सञ्चालकहरुले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरे ।

आफ्नो स्थापना काल देखि सदस्यहरुलाई नियमित बचत गर्न प्ररित गर्दै आएको प्रकृति सहकारी विभिन्न सामाजिक काममा समेत सक्रिय रहदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment