Comments Add Comment

नाइन-नेटवर्कका कार्यक्रम प्रस्तोता नाङगै दौडिए

Karlo

२२ साउन, काठमाडौं । अष्ट्रेलियाको नाइन-नेटर्वकका टेलिभजन प्रस्तोता कार्ल स्टेफनाभिच नाङ्गै दौडिएका छन् ।

बिहीबारदेखि सुरु भएको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले कमजोर प्रदर्शन गरेको भन्दै नाङगै दौडिएका छन् ।

उनले ट्वीट गर्दै-‘यदि अष्ट्रेलियन टेस्ट कव्तान माइकल कलार्कले पहिलो इनिङमा शतक बनाएनन् मेरालागि गियर अप हुनेछ ।’ कर्लाकले पहिलो इनिङमा १० रन बनाएर आउट भए भने अस्ट्रेलियन टोली ६० रनमा अलआउट भयो ।
आफूले गरेको वाचा अनुसार उनीे शुक्रबार बिहानको कार्यक्रमको दौरानमा नाङ्गिएका थिए ।

उनका कार्यक्रम सञ्चालन सहयोगी रिचार्ड विलकिङ्सले भने-‘टेलिभिजन ग्राफिक्सको बेवास्ता गर्दै उसले त्यसो गर्छ भनेर मैले सोचेकै थिएन ।’

Karlo1

Karlo2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment