श्रीलंकाका चमिका करुणारत्नेले पोखरा एभेन्जर्सबाट खेल्ने
१ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि श्रीलंकन क्रिकेटर चमिका करुणारत्नेलाई अनुबन्ध गरेको छ । श्रीलंकन पेस बलिङ अलराउण्डरलाई पोखराले तेस्रो विदेशी...