नेपाली पब्जी टोलीलाई एसियाडमा सहभागी गराउन सांसद काउचाको माग
२ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य रेनुका काउचाले छनोट भएको पब्जी टोलीलाई तत्काल एसियाडमा सहभागी गराउने वातावरण मिलाउन माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै...