कविराज नेगीलाई विश्व तेक्वान्दो महासंघबाट उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षकको अवार्ड
१९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिमका सफल प्रशिक्षक कविराज नेगी लामालाई विश्व तेक्वान्दो महासंघ (डब्लुटी) ले ‘पारा तेक्वान्दो कोच अफ द इयर २०२५’ अवार्ड प्रदान गरेको...