फुटबल खेलाडीको प्रदर्शनमा एनएनआईपीएको ऐक्यबद्धता
२१ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध बिहीबार नेपाल फुटबल खेलाडी संघले आयोजना गरेको धर्ना प्रदर्शनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले ऐक्यबद्धता जनाएको छ।...