+
फिफा विश्वकप २०२६ :

केनको गोलमा इंग्ल्यान्डले फर्कायो बराबरी गोल

२०८३ असार  १७ गते २३:२६ २०८३ असार १७ गते २३:२६

एटलान्टा स्टेडियममा जारी खेलको ७५औं मिनेटमा कप्तान ह्यारी केनको गोलमार्फत इंग्ल्यान्डले बराबरी गोल फर्काएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गतको राउन्ड अफ ३२ को खेलमा इंग्ल्यान्ड र डीआर कंगो एक-एक गोलको बराबरीमा रोकिएका छन् ।
  • खेलको ७५औं मिनेटमा कप्तान ह्यारी केनले एन्थोनी गोर्डनको पासमा हेडरमार्फत गोल गर्दै टोलीका लागि बराबरी गोल फर्काएका छन् ।
  • यसअघि खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई शुरुवाती अग्रता दिलाएका थिए ।

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको इंग्ल्यान्डले डीआर कंगोविरुद्ध बराबरी गोल फर्काएको छ ।

एटलान्टा स्टेडियममा जारी खेलको ७५औं मिनेटमा कप्तान ह्यारी केनको गोलमार्फत इंग्ल्यान्डले बराबरी गोल फर्काएको हो ।

एन्थोनी गोर्डनको पासमा केनले हेडरमार्फत गोल गर्दै टोलीलाई बराबरीमा फर्काएका हुन् ।

त्यसअघि खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय