१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सेनेगलले बेल्जियममाथि अग्रता लिएको छ ।
सिएटल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा सेनेगल एक गाेलले अगाडि रहेकाे हाे ।
२४औं मिनेटमा हबीब डायराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन् ।
प्रतिक्रिया 4