१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सेनेगलले बेल्जियममाथि दुई गोलको अग्रता लिएको छ ।
सिएटल स्टेडियममा जारी खेलको ५१औं मिनेटमा दोस्रो गोल गर्दै सेनेगलले अग्रता दोब्बर बनाएको हो ।
खेलको ५१औं मिनेमा इस्माइला सारले गोल गर्दा सेनेगलको अग्रता दोब्बर बन्न पुग्यो । यसअघि २४औं मिनेटमा हबीब डायराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन् ।
प्रतिक्रिया 4