+
फिफा विश्वकप २०२६ :

ब्राजिल विरुद्ध जापानलाई अग्रता

२०८३ असार  १५ गते २३:१५ २०८३ असार १५ गते २३:१५

जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गरे ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानले ब्राजिल विरुद्ध एक गोलको अग्रता लिएको छ ।
  • खेलको २९औं मिनेटमा जापानका लागि सानोले गोल गरेका छन् ।

१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा जापानले ब्राजिल विरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल गरे ।

उनले मैदानको बिच भागबाट एक्लै बल अगाडि बढाउँदै गोल गरेका हुन् ।

जर्मन क्लब मेइन्ज ०५ बाट खेल्ने जापानका लागि सानोको यो पहिलो गोल समेत हो ।

 

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय