+
फिफा विश्वकप २०२६ :

मेक्सिको दुई गोलले अघि

२०८३ असार  १७ गते ८:२१ २०८३ असार १७ गते ८:२१

मेक्सिको सिटी स्टेडियममा जारी खेलको ३१औं मिनेटको खेल सकिँदा मेक्सिकोले दुई गोलको अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा मेक्सिकोले इक्वेडरविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
  • खेलको २१औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
  • ३१औं मिनेटमा राउल जिमेनेजले थप एक गोल गर्दै मेक्सिकोको अग्रतालाई दोब्बर बनाएका छन् ।

१७ असार, काठमाडौं । सहआयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरविरुद्ध दुई गोलको अग्रता लिएको छ ।

मेक्सिको सिटी स्टेडियममा जारी खेलको ३१औं मिनेटको खेल सकिँदा मेक्सिकोले दुई गोलको अग्रता लिएको हो ।

खेलको ३१औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रतालाई दोब्बर बनाएका थिए ।

यसअघि खेलको २१औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय