म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक रुबेन एमोरिम बर्खास्त
२१ पुस, काठमाडौं । म्यान्चेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन एमोरिमलाई पदबाट बर्खास्त गरेको छ। क्लबले सोमबार एक विज्ञप्ति जारी गर्दै टोलीको राम्रो नतिजाका लागि यो निर्णय लिनुपरेको बताएको छ।...