+
+
Shares
एनपीएल :

एक रनले शतक बनाउन चुके कुशल भुर्तेल

उनले ५१ बलमा ९९ रन मात्र बनाए।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सका कुशल भु्र्तेल ५१ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै ९९ रनमा आउट भएर एनपीएलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्ने अवसरबाट चुकेका छन्।

२९ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्ने अवसर गुमाएका छन् ।

उनी काठमान्डु गोर्खाजविरुद्ध ९९ रनमा आउट भए। उनले ५१ बलमा ९९ रन मात्र बनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?