+
+
Shares

कुशल भुर्तेलले बनाए अर्धशतक

वान डाउनमा ब्याटिङ रगेका भुर्तेलले २८ बल खेल्दै ६ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले सोमबार कर्णाली याक्सविरुद्ध २८ बलमा ६ छक्कासहित ५० रन बनाएका छन्।
  • पोखराका ओपनर युवराज सम्राले त्यसै खेलमा शतक प्रहार गरेका छन्।
  • कुशल र युवराजले दोस्रो विकेटका लागि शतकिय साझेदारी गरेका छन्।

२३ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाद्यी याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

वान डाउनमा ब्याटिङ रगेका भुर्तेलले २८ बल खेल्दै ६ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।

यसै खेलमा पोखराका लागि ओपनिङ गरेका युवराज सम्राले शतक प्रहार गरिसकेका छन् ।

यो जोडीले दोस्रो विकेटका लागि शतकिय साझेदारी समेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?