+
फिफा विश्वकप :

जोर्डनविरुद्ध अर्जेन्टिनाको अग्रता

२०८३ असार  १४ गते ८:०९ २०८३ असार १४ गते ८:०९

अर्जेन्टिनाका लागि खेलको १९ औं मिनेटमा जियोभानी लो सेल्सोले गोल गरेका छन् ।

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको जारी खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ ।

अर्जेन्टिनाका लागि खेलको १९ औं मिनेटमा जियोभानी लो सेल्सोले गोल गरेका छन् । जोर्डनका डिफेन्डर मोहन्नाद अबुटाहा डी बक्स नजिक फल गरेपछि अर्जेन्टिनाले फ्री किक पाएको थियो । जसलाई लो सेल्सोले गोलमा परिणत गरेका हुन् ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय