+
फिफा विश्वकप :

जोर्डनविरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर, पेनाल्टीमार्फत गोल

२०८३ असार  १४ गते ८:२४ २०८३ असार १४ गते ८:२४

फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको जारी खेलमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेको छ ।

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको जारी खेलमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेको छ ।

डीबक्सभित्र जोर्डनका खेलाडीले फल गरेपछि रेफ्रीले ‘भीएआर’ हेरेर पेनाल्टी दिएका थिए । जसलाई ३१ मिनेटमा लउतारो मार्टिनेजले गोलमा परिणत गरे ।

यसअघि अर्जेन्टिनाका लागि खेलको १९ औं मिनेटमा जियोभानी लो सेल्सोले फ्री किकमार्फत गोल गरेका थिए ।

यसरी अर्जेन्टिनाले २–०को अग्रता कायम गरेको छ ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय