+

चेक रिपब्लिकको पोस्टमा मेक्सिकोबाट धमाधम दुई गोल

२०८३ असार  ११ गते ८:२० २०८३ असार ११ गते ८:२०

मेक्सिकोका लागि मेटेओ चाभेजले पहिलो गोल गरेका थिए । त्यसको ६ मिनेटपछि नै जुलियन क्वाइनोनेसले गोल थप गर्दै अग्रता दोब्बर पारेका हुन् ।

११ असार, काठमाडौं । चेक रिपब्लिकविरुद्ध मेक्सिकोले धमाधम दुई गोल हान्दै अग्रता दोब्बर पारेको छ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ अन्तर्गतको यो खेलमा मेक्सिकोले पहिलो गोल ५५ औं मिनेटमा गरेको थियो ।

उसका लागि मेटेओ चाभेजले पहिलो गोल गरेका थिए । त्यसको ६ मिनेटपछि नै जुलियन क्वाइनोनेसले गोल थप गर्दै अग्रता दोब्बर पारेका हुन् ।

यो सँगै मेक्सिको अब २–०ले अगाडि रहेको छ ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय