+
विश्वकप फुटबल :

मेक्सिको र चेक रिपब्लिकबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकियो

२०८३ असार  ११ गते ७:४३ २०८३ असार ११ गते ७:४३

निर्धारित ४५ मिनेट र त्यसमा थप गरिएको ४ मिनेटमा दुवै टिमले गोल हान्न सकेनन् ।

११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अहिले चलिरहेको मेक्सिको र चेक रिपब्लिकबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ ।

निर्धारित ४५ मिनेट र त्यसमा थप गरिएको ४ मिनेटमा दुवै टिमले गोल हान्न सकेनन् ।

समूह ‘ए’का दुवै टोलीमध्ये मेक्सिकोले  नकआउट चरणमा स्थान बनाइसकेको छ । चेकले भने अझै संघर्ष गर्नुपर्ने देखिएको छ ।

विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय