११ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत चेक रिपब्लिकसँगको जारी खेलमा मेक्सिकोले पहिलो गोल गरेको छ ।
५५ औं मिनेटमा मेक्सिकोका लागि मेटेओ चाभेजले गोल प्रहार गरेका छन् ।
यो चाभेजको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

प्रतिक्रिया 4