+
फिफा विश्वकप :

पानमाविरुद्ध ६२ औं मिनेटमा इंग्ल्यान्डको पहिलो गोल

२०८३ असार  १४ गते ४:१० २०८३ असार १४ गते ४:१०

खेलको ६२ औं मिनेटमा जुड बर्लिनगमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड र पानमाबीचको खेलको ६२ औं मिनेटमा जुड बर्लिनगमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका छन्।
  • बुकारो साकाले प्रहार गरेको कर्नर किकमा बर्लिनगमले गोल गरेका हुन्।
  • पहिलो हाफमा इंग्ल्यान्डले पानमामाथि चर्को दबाब सिर्जना गरेपनि गोल गर्न सकेको थिएन।

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड र पानमाबीचको खेलमा इंग्ल्यान्डले अग्रता लिएको छ ।

खेलको ६२ औं मिनेटमा जुड बर्लिनगमले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् । इंग्ल्यान्डका लागि बुकारो साकाले कर्नर किकमा बर्लिनगमले गोल प्रहार गरेका छन् ।

यसअघि पहिलो हाफमा इंग्ल्यान्डले पानमामाथि चर्को दबाब सिर्जना गरेपनि गोल भने गर्न सकेको थिएन् ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय