+
फिफा विश्वकप :

क्रोएसियाविरुद्ध घानाको गोल, खेल १–१ को बराबरीमा

२०८३ असार  १४ गते ४:२८ २०८३ असार १४ गते ४:२८

घानाका लागि ७३ औं मिनेटमा डेरिक लक्कासेनले गोल प्रहार गरेका हुन् । यो गोलसँगै खेल १–१ को बराबरीमा पुगेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया र घानाबीचको खेल १–१ को बराबरीमा पुगेको छ ।
  • खेलको ३१ औं मिनेटमा पिटर सुसिकले गोल गर्दै क्रोएसियालाई शुरुवाती अग्रता दिलाएका थिए ।
  • घानाका लागि ७३ औं मिनेटमा डेरिक लक्कासेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका छन् ।

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया र घानाबीचको खेलमा घानाले गोल फर्काएको छ ।

घानाका लागि ७३ औं मिनेटमा डेरिक लक्कासेनले गोल प्रहार गरेका हुन् । यो गोलसँगै खेल १–१ को बराबरीमा पुगेको छ ।

यसअघि पहिलो हाफमा क्रोएसियाले १–० गोलको अग्रता हासिग गरेको थियो । क्रोएसियाका लागि खेलको ३१ औं मिनेटमा पिटर सुसिकले गोल हानेका थिए ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय