News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत घानाविरुद्धको खेलमा क्रोएसियाले पहिलो हाफसम्म १–० गोलको अग्रता कायम राखेको छ ।
- खेलको ३१औं मिनेटमा क्रोएसियाका लागि पिटर सुसिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
- पहिलो हाफको खेल समाप्त हुँदा सुसिकको गोल नै खेलको एकमात्र निर्णायक गोल बनेको छ ।
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत घानाविरुद्धको खेलमा क्रोएसियाले पहिलो हाफमा १–० गोलको अग्रता लिएको छ ।
खेलको ३१ औं मिनेटमा क्रोएसियाका लागि पिटर सुसिकले गोल हान्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा त्यही एकमात्र गोल रह्यो ।
प्रतिक्रिया 4