+
फिफा विश्वकप :

अमेरिकाविरुद्ध टर्कीको अग्रता

२०८३ असार  १२ गते ८:२२ २०८३ असार १२ गते ८:२२

फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा अमेरिकाविरुद्ध टर्कीले अग्रता लिएको छ ।

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा अमेरिकाविरुद्ध टर्कीले अग्रता लिएको छ ।

टर्कीका लागि ३१ औं मिनेटमा ओर्कुन कोकुले गोल गर्दै टिमलाई २–१ गोल अन्तरले अग्रता दिलाएका हुन् ।

यसअघि अमेरिकाले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो । अमेरिकाका लागि अस्टिन ट्रस्टीले गोल गरेका थिए ।

यस्तै, खेलको १० औं मिनेटमा टर्कीका अर्दा गुलरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय