+
फिफा विश्वकप :

पाराग्वे र अस्ट्रेलियाबीचको पहिलो हाफ गोलरहित

२०८३ असार  १२ गते ८:४४ २०८३ असार १२ गते ८:४४

शुक्रबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा कुनै गोल गर्न सकेनन् ।

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समुह ‘डी’का पाराग्वे र अस्ट्रेलियाले पहिलो हाफ बराबरी खेलेका छन् ।

शुक्रबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भइरहेको खेलमा दुवै टोलीले पहिलो हाफमा कुनै गोल गर्न सकेनन् ।

यसअघि दुवै टोली अमेरिकासँग हारेका थिए भने टर्कीसँग जितेका थिए ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय