+
फिफा विश्वकप :

टर्कीविरुद्ध अमेरिकाले फर्कायो बराबरी गोल

२०८३ असार  १२ गते ९:०१ २०८३ असार १२ गते ९:०१

बरहाल्डरको यो गोलसँगै स्कोर २–२ गोलको बराबरीमा पुगेको हो ।

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत टर्कीसँगको जारी खेलमा अमेरिकाले बराबरी गोल फर्काएको छ ।

अमेरिकाका लागि ४९ औं मिनेटमा सेबस्टियन बरहाल्टरले बराबरी गोल गरेका हुन् ।

यसअघि पहिलो हाफमा टर्की २–१ गोलअन्तरले अगाडि थियो ।

बरहाल्डरको यो गोलसँगै स्कोर २–२ गोलको बराबरीमा पुगेको हो ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय