+
फिफा विश्वकप :

अमेरिका भर्सेस् टर्की : रोमाञ्चक सुरुवात, १० मिनेटभित्रै १–१ गोल

२०८३ असार  १२ गते ८:०१ २०८३ असार १२ गते ८:०१

सुरुवाती १० मिनेटभित्रै दुवै टोलीले १–१ गोल गर्दै खेललाई रोमाञ्चक बनाएका छन् ।

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समुह ‘डी’को खेलमा अमेरिका र टर्कीले प्रतिस्पर्धात्मक सुरुवात गरेका छन् । सुरुवाती १० मिनेटभित्रै दुवै टोलीले १–१ गोल गर्दै खेललाई रोमाञ्चक बनाएका छन् ।

खेलको तेस्रो मिनेटमै अमेरिकाले अग्रता लिएको थियो । अमेरिकाका लागि अस्टिन ट्रस्टीले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए ।

त्यसपछि खेलको १० औं मिनेटमा टर्कीका अर्दा गुलरले टिमका लागि गोल फर्काएका छन् ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय