टी-२० विश्वकप एसिया छनोट : पहिलो दिन चार खेल, नेपालले सिंगापुरसँग खेल्दै
१३ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता घरेलु टोली नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । पहिलो...