+

१०औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ७४४ खेलाडी सहभागी हुने

२०८३ कात्तिक  २२ गते १७:२७ २०८३ कात्तिक २२ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १०औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाट ७४४ खेलाडीले ३० खेलमा प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले जानकारी दिए ।
  • प्रदेश छनोट प्रतियोगिता कात्तिक २८ देखि मंसिर १ गतेसम्म हुनेछ, जसमा साइक्लिङ, टेनिस, पौडी, सेपाकताक्रो र हक्कीमा छनोटविनै खेलाडी सहभागी हुनेछन् ।
  • १०औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुनेछ ।

२२ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदमा सूदूरपश्चिम प्रदेशबाट ७४४ खेलाडी सहभागी हुने भएका छन् ।

१०औं खेलकुदमा सूदुरपश्चिमले ३० खेलमा प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार प्रदेश छनोट प्रतियोगिता कात्तिक २८ देखि मंसिर १ गतेसम्म हुनेछ । साइक्लिङ, टेनिस, पौडी, सेपाकताक्रो र हक्कीमा छनोटविनै खेलाडीहरुले १०औं खेल्नेछन् ।

बाँकी खेलमा भने छनोट प्रतियोगिता हुनेछ । ७ खेलको छनोट कञ्चनपुर र १८ खेलको छनोट कैलालीमा हुनेछ ।

१०औं खेलकुद आउँदो मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ ।

१०औँ राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय