+

पोखराका युवराजले बनाए अर्धशतक

२०८३ कात्तिक  २३ गते १३:१७ २०८३ कात्तिक २३ गते १३:१७

क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा दोस्रो खेल खेल्दै अर्धशतक बनाएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
  • सम्राले एनपीएलमा आफ्नो दोस्रो खेलमै २३ बलमा ६ चौका र २ छक्कासहित ५० रन पूरा गरे ।
  • यस सिजन पोखराका लागि यो पहिलो अर्धशतकहो ।

काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

सोमबार टीयू मैदानमा भइरहेको खेलमा उनले २३ बलमा ६ चौका  र २ छक्का मदतमा ५० रन पूरा गरेका हुन् । क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा दोस्रो खेल खेल्दै अर्धशतक बनाएका हुन् ।

यस सिजन पोखराका लागि कुनै पनि खेलाडीले बनाएको पहिलो अर्धशतक हो ।

पहिलो विकेटका लागि महेअी असनसँग २७ रनको साझेदारी गरेका युवराज सम्राले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग अर्धशतकिय साझेदारी गरेर खेलिरहेका छन् ।

नेपाल प्रिमियर लिग युवराज सिंह सम्रा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय