नेपाल सुपर लिग २०२३ : तथ्यांकमा इलाम र पोखरा दुवैलाई अगाडि बढ्ने अवसर
२० मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।...