प्याब्सन टी-२० क्रिकेट उद्घाटन खेलमा मनकामना ९७ रनले विजयी
५ माघ, वीरगञ्ज । वीरगञ्जमा बिहीबारदेखि शुरु भएको प्याब्सन अन्तर विद्यालय नकआउट टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मनकामना मावि विजयी भएको छ । चिल्ड्रेन वल्र्ड माविलाई ९७ रनले पराजित...