३७ वर्षका नावीले गरे अफगानी टोलीमा पुनरागमन, पाकिस्तान विरुद्ध टी-२० खेल्ने
७ चैत, काठमाडौं । पाकिस्तान विरुद्ध हुने टी-२० सिरिजका लागि रासिद खानको कप्तानीमा १७ सदस्यीय अफगानिस्तानको टोली घोषणा भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार घोषणा गरेको टिममा भेट्रान...