मेयर कप फुटबलमा नेपालगन्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमी च्याम्पियन
२४ माघ, नेपालगन्ज । नेपालगन्ज सेन्ट जेभियर्स स्कुल९छात्र० र नेपालगन्ज मोडेल एकेडेमी ९छात्रा० मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बुधबार नेपालगन्जमा भएको छात्र फाइनलमा...