लेखा परीक्षकको नियुक्ति अनुमोदन गरेर सकियो एन्फाको विशेष साधारण सभा
८ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभाले आर्थिक वर्ष २०७९/८० को लेखा परिक्षणका लागि एसएलबी एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने निर्णय अनुमोदन गरेको छ । यसअघि एन्फाको...