मूलपानी क्रिकेट मैदानको निर्माणाधीन प्यारापिट मंसिरसम्म पूरा हुने
१६ असोज, काठमाडौं । मूलपानीको तल्लो क्रिकेट मैदानमा निर्माणाधीन दुई प्याराफिट र भीआइपी पभेलियनको काम मंसिरसम्ममा सकिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । १५ करोड रुपैयाँमा २ वटा प्याराफिट...