२२ फागुन, काठमाडौं । एपीएफ फुटबल क्लबलाई झापा गोल्ड कपले कारबाही गरेको छ ।
यही फागुन २१ गते बागमती युवा क्लबसँगको खेलमा एपीएफले जर्सी र रङसम्बन्धी नियम उल्लंघन गरी झापा गोल्डकपको गरिमामा आँच पुर्याएको ठहर गर्दै कारबाही गरिएको हो ।
एपीएफलाई ११ हजार जरिवानासहित कारबाही गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4