+

सुदूरपश्चिमविरुद्ध अनिल साहको अर्धशतक

२०८० माघ  ८ गते १०:१५ २०८० माघ ८ गते १०:१५
सुदूरपश्चिमविरुद्ध अनिल साहको अर्धशतक

८ माघ, काठमाडौं । मधेश प्रदेशका अनिल साहले प्रधानमन्त्री कप क्रिकेटमा अर्धशतक पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उनले सुदूरपश्चिमविरुद्ध ३५ बलमै अर्धशतक पूरा गरेका हुन् । उनले ६ चौका र २ छक्का हानेका हुन् ।

जारी प्रतियोगितामा अनिलको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कोशी प्रदेशविरुद्ध ८८ रन बनाएका थिए । कर्णाली प्रदेशविरुद्धकको खेलमा भने उनी अर्धशतक पूरा गर्नबाट ६ रनले चुकेका थिए ।

अनिल साह प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय