News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने योजना आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेको छ।
- राष्ट्रपति रामचन्द्र पौडेलले विद्यालय तहदेखि खेलकुदमा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
- खेल क्षेत्रको व्यावसायिकीकरण, निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
२८ वैशाख, काठमाडौं । सरकारले खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोड्ने योजनालाई नीति तथा कार्यक्रमम समेटेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।
यस्तै खेल क्षेत्रको व्यावसायिकीकरण, निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिनेसमेत नीति तथा कार्यक्रममा समेटिएको छ ।
प्रतिक्रिया 4