आदिवासी खेलकुद संघ गठन, अध्यक्षमा भुपेन्द्र गुरुङ चयन
२७ वैशाख, काठमाडौं । आदिवासी खेलकुद संघ नेपाल अध्यक्षमा भुपेन्द्र गुरुङलाई निर्वारोध चयन भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न प्रथम साधारणसभाले गुरुङको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति २ वर्षका...