News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाण्डु गोर्खाजका रासिद खानले चितवन राइनोजविरुद्ध २८ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै अर्धशतक पूरा गरे।
- उनी ३० बलमा ५२ रन बनाएर आउट भए।
- जारी नेपाल प्रिमियर लिगमा रासिदको यो दोस्रो अर्धशतक हो, यसअघि उनले कर्णाली याक्सविरुद्ध ५० रन बनाएका थिए।
२३ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजका रासिद खानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन दोस्रो अर्धशतक प्रहार गरेका छन् । उनले अहिले भइरहेको चितवन राइनोज विरुद्धको खेलमा अर्धशतक प्रहार गरेका हुन्।
उनले २८ बल खेल्दै २ चौका र ४ छक्का मदतमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरे। जारी लिगमा रासिदको यो दोस्रो अर्धशतक हो । यसअघि उनले कर्णाली याक्स विरुद्ध ५० रन बनाएका थिए ।
उनी ३० बलमा ५२ रन बनाएर आउट भए।
प्रतिक्रिया 4