News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ अन्तर्गत स्वीडेनविरुद्धको खेलमा फ्रान्सले दुई गोलको अग्रता लिएको छ।
- खेलको ४५औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका हुन्।
- ५३औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाएका हुन्।
१७ असार, काठमाडौं । फ्रान्सले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत स्वीडेनविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
न्यूयोर्क न्यू जर्सी रंगशालामा जारी खेलको ५३ मिनेटको खेल सकिँदा फ्रान्सले दुई गोलको अग्रता लिएको हो ।
५३औं मिनेटमा ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रतालाई दोब्बर बनाएका हुन् । माइकल ओलिसेको पासमा ब्राडलीले गोल गरेका हुन् ।
यसअघि खेलको ४५औं मिनेटमा उस्मान डेम्बेलेको पासमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए ।
प्रतिक्रिया 4