+

भिनिसियस चम्किँदा ब्राजिललाई पहिलो हाफमा दुई गोलको अग्रता

२०८३ असार  ११ गते ४:४३ २०८३ असार ११ गते ४:४३

भिनिसियसले स्कटल्यान्डविरुद्ध खेलको सातौं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई दुई गोलको अग्रता दिलाएका हुन् ।

११ असार, काठमाडौं ।  भिनिसियस जुनियर चम्किदा ब्राजिलले पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ ।

भिनिसियसले स्कटल्यान्डविरुद्ध खेलको सातौं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ब्राजिललाई दुई गोलको अग्रता दिलाएका हुन् ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय