११ असार, काठमाडौं । फिफा विश्वकप अन्तर्गत जारी खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध तेस्रो गोल प्रहार गरेको छ ।
खेलको ६० औं मिनेटमा ब्राजिलका मथेउस कुन्हाले गोल प्रहार गरेका हुन् ।
यसअघि पहिलो हाफमा ब्राजिलका भिनिसियस जुनियरले दुई गोल हानेर २–० को अग्रता दिलाएका थिए । अब ब्राजिल ३–० ले अग्रता लिएको छ ।
प्रतिक्रिया 4